सित्तैमा फेरी फेरी लुगा

काठमाडौँ, साउन १५ गते । ‘ह्यापी क्लब’ले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि सित्तैमा फेरी फेरी लुगाफाटो लगाउन पाउने अवसर दिने भएको छ । ‘माया बाँडौँ खुसी बढाऔँ’ भन्ने विश्वासका साथ क्लबले यस्तो अवसर जुटाएको हो । यस कार्यका लागि क्लबका अध्यक्ष तथा मनोविश्लेषक बासु आचार्य लागिपर्नुभएको छ । यही शनिबारदेखि तीनकुनेमा सञ्चालनमा आउने ‘गरिब तथा असहायले कपडा तथा जुत्ता रोजेर निःशुल्क लैजाने’ कार्यको सेवा सुरु गर्ने जानकारी आचार्यले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले लुगा सङ्कलन भइरहेको छ । आवश्यक परेका व्यक्तिहरूलाई हामीले नै खोजेर दिने गरेका छौँ । अब भने एउटा स्टल खोलेर लुगा राख्ने तयारीमा छौँ । ’’  [1]

थप विवरणहरू क्लिक गर्नुहोस्

Link 1
Link 2

सम्पर्क

मनोविश्लेषक बासु आचार्य

सन्दर्भ

सित्तैमा फेरी फेरी लुगा, Retrieved From : [1] http://gorkhapatraonline.com/news/73755?fbclid=IwAR3PrBShWLBcAQT1qDBBCv7_FKvr5NEI2EGnrKQPFnjCrxI1QTIAIf9yrws [2] https://www.facebook.com/1661891795/posts/10217794230761770/?sfnsn=mo , Retrieved Date: 31 July, 2019, Retrieved Time: 11: 39 AM


Note: This profile has been shifted to Callmandu.com exploring community engagement. Thank you for visiting us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *